बोल्ड अन्दाजमा अभिनेत्री मृणाल ठाकुर

भारत। प्राय चर्चामा रहने बलिउड अभिनेत्री मृणाल ठाकुर सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। हालै उनले सञ्जालमा केहि तस्विरहरु पोस्ट गरेकी छिन्। ति तस्विरहरु हेरेर प्रशंसकहरु थरिथरिका टिप्पणी गरिरहेका छन्। प्राय प्रशंसकहरु उनको सौन्दर्यको प्रशंसा गरिरहेका छन्। 

विशेषत:  ट्रेडिश्नल, वेस्टर्न या साडीमा आफ्नो तस्विर सार्वजनिक गर्ने गरेकी मृणालले सोमवार केहि बोल्ड तस्विर सार्वजनिक गरेकी छिन्। तस्विरमा मृणालले गुलाबी रंगको ने बिकिनी टपसँग शर्ट्स लगाएकी छिन्। तस्विर मृणालको श्रीलंकामा मनाएको छुट्टीको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×