रास्वपालाई विश्वप्रकाशको व्यंग्यः चुनावअघि ‘नो नट अगेन’, अहिले ‘अगेन एन्ड अगेन’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्माले हालको सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कडा व्यंग्य गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अविश्वासको मत दिने सुनाउँदै बोल्ने क्रममा शर्माले भने,‘नयाँलाई कल्पनाको आकाशबाट व्यवाहारको कसीमा ल्याउनु भएको छ।’

शर्माले भने, ‘चुनावमा जाँदा नो नट अगेन, अहिले त अगेन एन्ड अगेन, बुढा अनुहार हटाउने, ०८४ मा हामी आउँछौं भन्ने। अनि सरकारमा जानका लागि कहिले बालुवाटार, कहिले बालकोट अनि खुमलटार पनि धाएको तथ्य देखिएकै हो।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×