आगोले जलेर एक जनाको मृत्यु

काठमाडौं - बुढानीलकण्ठ नगरपालिका–४ चपलीस्थित टहरामा गएराति आगलागी हुँदा सोही टहरामा बस्ने ३५ वर्षीय राजु भण्डारीको घटनास्थलमै जलेर मृत्यु भएको छ ।  

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×