काठमाडौं - तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ५० रन पूरा गरेको छ भने पहिलो विकेट गुमाएको छ ।
नेपालका ओपनर आसिफ सेख ८ रनमा आउट भएका हन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा १० ओभरको खेल सकिदाँ नेपालले एक विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ ।