काठमाडौँ। गायक कमल खत्रीको आवाज रहेको गीत 'तस्विर ३' सार्वजनिक भएको छ। गीतमा अभिषेक नगरकोटीको शब्द रहेको छ भने गायक खत्रीको संगीत र शैलेन्द्र प्रधानको संयोजन रहेको छ। बिभोर पोखरेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा विश्व शर्मा, वर्षा राउत र रोशन लामाको अभिनय रहेको छ। गीतको भिडियो गायक कमल खत्रीकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो: