विद्या बालनको ‘जलसा’ १८ मार्चबाट प्रदर्शनमा आउने

भारत। बलिउड अभिनेत्री विद्या बालन र शेफाली शाहको आउँदो चलचित्र ‘जलसा’ १८ मार्चबाट प्रदर्शनमा आउने भएको छ। चलचित्र ओटिटी प्ल्याटफर्मबाट प्रदर्शनमा आउन लागेको हो। ‘ड्रामा – थ्रिलर’ विधामा आधारित चलचित्रका निर्देशक सुरेश त्रिवेणी रहेका छन्।

चलचित्र विद्या र शेफालीका अलावा मानव कौल, रोहिणी हट्टगडी, विधात्री बंदी श्रीकान्त मोहनको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×