कास्की । शनिवार दिउँसो पोखराको फेवातालमा डुङ्गा शयर तथा तालबाराही मन्दिर दर्शनका लागि आएका आन्तरिक पर्यटकको भीड । तस्वीर : राधिका कँडेल