बराबरिमा रोकियो बार्यन

काठमाडौँ - जर्मन बुन्डेस लिगाको उपाधि जिति सकेको बार्यन म्युनखले अंक बाँडको छ।बार्यनले स्टुगार्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडको हो।

बार्यनले ३३ खेलबाट ७६ अंक बनाउँदै शीर्षस्थानमा रहँदा स्टुगार्ड १६ औं स्थानमा रहेको छ। 

टियागो टोमसले आठौं मिनेटमा गोल गर्दै स्टुगार्डलाई अग्रता दिलाएका हुन्।

 सर्जि गानबेरीले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। थोमस मुलरले ४४ औं मिनेटमा गोल गर्दै बार्यनलाई २–१ को अग्रता दिलाएका थिए। 

त्यसपछि ५२ औं मिनेटमा सासाले गोल गरेपछि दुवै टिम बराबरिमा रोकिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×