युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित

काठमाडौँ - इटालीयन सिरी ए क्लब युभेन्टस्‌का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन्।

नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी म्याथिस डी लिग्टलाई बायर्नले ५ वर्षको लागि सम्झौता गरेको हो। ३ वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन्।

२२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित ​ लागि ११७ खेल खेलेका छन्। यस्तै, नेदरल्यान्डका लागि ३८ खेल खेलेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×