च्याम्पियन्स लिग : आज रियल मड्रिड र इन्टर मिलान भिड्दै

काठमाडौँ। च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनिस क्लब रियल मड्रिडले अज इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ। समूह ‘बी’ को खेल नेपाली समयअनुसार राति पौने २ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। 

दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले यो प्रतिष्ठाको लडाइका रूपमा रहेको खेल हो। यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। दुवै टोली जितका साथ समूह विजेता बन्ने लक्ष्यमा छन्। जित वा बराबरीले रियल शीर्ष स्थानमा रहनेछ।

यही समूहको अर्को खेलमा शाख्तर डोनेक्सले सेरिफको समान गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×