बलिउड अभिनेता फरदीन खानलाई कोरोना संक्रमण 

 

काठमाडौँ। बलिउड अभिनेता फरदीन खानलाई कोरोना संक्रमण भएको छ। यो कुराको जानकारी उनले स्वयम् सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले लेखेका छन्, "मेरो कोभिड-१९ जाँच पोजेटिभ आएको छ। सौभाग्यले म लक्षण बिहिन छु। मेरो तर्फबाट उनीहरु सबैलाई शुभकामना जो ठिक भइरहेका छन्। बाँकी यदि कसैलाई अलिकति पनि शंका लाग्छ भने जाँच गराईहाल्नु होला, किनकी अब यो साना बच्चालाई पनि भइरहेको छ। र उनिहरुलाई एकदम सीमित औषधी दिन सकिन्छ। ह्यप्पि आइसोलेटिंग।"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×