आमाछोदिङ्मोमा कांग्रेसका तामाङ विजयी

रसुवा - गत शुक्रबार सम्पन्न स्थानीय तहअन्तर्गतको निर्वाचन मतपरिमाण घोषणा हुन थालेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कैसाङनुर्पु तामाङ दुई हजार ५६३ मत प्राप्त गरी विजय भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पेम्वाछिरिङ तामाङले दुई हजार ८० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

यसैगरी उपाध्यक्ष पदमा एमालेका उम्मेदवार प्रतिमा तामाङले दुई हजार ५४५ मत प्राप्त गरी विजय भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देकी तमाङ दुई हजार अठासी मत प्राप्त गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×