कस्तो छ आजको मौसम ?

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिम न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।


देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

महाशाखाले बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×