काठमाडौँ। अनन्त के.सी र प्रविशा अधिकारिको आवाज रहेको गीत 'सानो कुरामा' सार्वजनिक भएको छ। गीतमा प्रकाश के.सीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ। गीतको भिडियोमा जिबि चिरन,रोशनी कार्की,आरिज के.हि र शिक्षा खड्गीको प्रस्तुती रहेको छ। हेम प्रभास अधिकारिको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: