मेस्सी दुई पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी

काठमाडौँ - अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनाको विश्वकप ट्रफी जित्ने सपना पूरा गरेका छन्।

फ्रान्सलाई हराएसँगै मेस्सीले फाइनलमा इतिहास रचेका छन्। उनले २ पटक गोल्डेन बल जितेका छन्। मेस्सी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत २ पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी बनेका छन्।

यसअघि सन् २०१४ मा जर्मनीसँगको विश्वकपमा लियोनल मेस्सीलाई गोल्डेन बल दिइएको थियो। खेलमा अर्जेन्टिना पराजित भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×