गणेश अधिकारी र दीपिका कँडेलको 'छोरी तिमीलाई' युट्युबमा

काठमाडौँ। गणेश अधिकारी र दीपिका कँडेलको आवाजमा सजिएको गीत 'छोरी तिमीलाई' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा दिपक कँडेलको शब्द रहेको छ भने गणेश अधिकारीको संगीत रहेको छ। त्यसैगरि यम थापा मगरको संयोजन रहेको छ।

करिश्मा ढकाल, गणेश अधिकारी र दीपिका कँडेलको अभिनय रहेको गीतको भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। गीतको भिडियो युट्युब च्यानल 'दीपिका म्युजिक'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×