प्रकाश सपुतको 'मीठो सारङ्गी' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक प्रकाश सपुतको आवाज रहेको गीत 'मीठो सारङ्गी' सार्वजनिक भएको छ। गीतमा धनेन्द्र बिमल क्षेत्रीको शब्द रहेको छ भने राजन मगरको संगीत रहेको छ। गीतको भिडियोमा प्रकाश सपुत र श्रद्धा क्षेत्रीको अभिनय रहेको छ। बेद प्रकाश थापा प्रोड्युसर तथा निर्देशक रहेको गीतको भिडियो प्रकाश सपुतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×