सरावल गाउँपालिकामा एमाले विजयी

परासी - पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेले अध्यक्ष र उपाध्यक्ष दुबैमा एमाले विजयी भएको हो।

अध्यक्षमा सुखाडीप्रसाद चौधरीले ७ हजार ५९ प्राप्त गरी विजयी हुँदा कांग्रेसका अनिल कुमार गौडले ४ हजार ८९ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेबाट निर्वाचित बासमती चमार हरिजनले ५ हजार ७४३ मत प्राप्त गर्दा कांग्रेसकी उत्तमा रायले ५ हजार ३४९ मत प्राप्त गरिन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×