दोलखामा माओवादी केन्द्रका कार्की विजयी

दोलखा - दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्की विजयी भएका छन्।  कार्कीले ३६ हजार ७ सय ९९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८२ मत पाएका छन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×