हेर्नुहोस् 'हारले निखार ल्याउँछ मेरो जिन्दगी'को भिडियो

काठमाडौँ। रवि ओड,रचना रिमाल,प्रविन बेडवाल र बबुल गिरिको आवाज रहेको गीत 'हारले निखार ल्याउँछ मेरो जिन्दगी' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा धनेन्द्र रसाइलीको शब्द तथा बबुल गिरिको संगीत र संयोजन रहेको छ। गीतको भिडियो संगीत सागरको निर्देशनमा तयार भएको हो। भिडियो रचना रिमालको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×