क्याट्रिनाले विवाहपछि सलमान खानको ‘टाइगर ३’ को सट्टा ‘मेरी क्रिसमस’को सुटिङ गर्ने

काठमाडौँ।  क्याट्रिना कैफ विवाहपछि सलमान खानको ‘टाइगर ३’ को सट्टा निर्देशक श्रीराम राघवनको ‘मेरी क्रिसमस’को सुटिङ सुरु गर्ने भएकी छन्।
सञ्चारमाध्यमका अनुसार यही सातादेखि शुरु हुनेगरी ‘मेरी क्रिसमस’ को सुटिङकालागि मुम्बईको स्टुडियोमा फिल्मको सुटिङ शेड्युल तय गरिएको बताइएको छ। 

क्याट्रिना र विक्कीले नोभेम्बरको अन्त्यमा विवाहका लागि सुटिङबाट ब्रेक लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×