काठमाडौँ। नेपसिनेको प्रस्तुती तथा 'द डिभाइन म्युजिक'को एसोसिएसनमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'किन यसरि' बोलको उक्त गीतमा डम्बर खनाल 'आर्यन'को आवाज, शब्द तथा संगीत रहेको छ भने भद्रेश्वर बर्मनको संयोजन रहेको छ। विधान कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'द डिभाइन म्युजिक'मा उपलब्ध छ।
भिडियो: