काठमाडौँ। नेपाली चलचित्र 'श्री' युट्युबबाट सार्वजनिक गरिएको छ। चलचित्रमा सन्दिप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धी तामाङ, बशुन्धरा भुषाल, राजाराम पौडेल, रबिन्द्र झा, भोला सापकोटा, सबिता गुरुङ, मोहन कृष्ण श्रेष्ठ, श्याम सुन्दर पुडासैनी, नबिन श्रेष्ठ, कमल जंग बोहरा 'काजी', निन्सिका कार्की आदि कलाकारहरुको अभिनय रहेको छ। एभेरेस्ट सूर्या बोहराको कथा तथा निर्देशन रहेको चलचित्रकी प्रोड्युसर सबिता गुरुङ रहेकी छिन्। कमेडी विधाको चलचित्र 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: