सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको 'आखा झिमिक्क पारेर'

काठमाडौँ। सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको आवाज रहेको गीत 'आखा झिमिक्क पारेर सार्वजनिक भएको छ। गीतमा सुरेन्द्र महर्जनको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत तथा सुलभ घिमिरेको संयोजन रहेको छ।

गीतको भिडियोमा हरिश निरौला 'कक्रोच', सुमन ज्योती, पुजा उप्रेती, आयुशी कटुवाल र जया थापाको अभिनय रहेको छ। सुरेश थापाको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×