चलचित्र ‘चिसो एस्ट्रे’को पहिलो गीत 'ड्रीम पाइरेसी’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘चिसो एस्ट्रे’को पहिलो गीत 'ड्रीम पाइरेसी’ सार्वजनिक गरिएको छ। अजर जंगमको आवाज तथा लयसिर्जना रहेको गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक' गरिएको हो। दिनेश पाल्पालीको निर्देशनमा बनेको चलचित्र मार्च १८, २०२२ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ।  निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, दिव्य देव, नवीन लम्साल, सृष्टि श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको चलचित्र  कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो। महेशबाबु तिमल्सिनाको प्रस्तुती रहेको चलचित्रका सह-निर्माता रुपेश ढुंगाना र नवीन ढुंगाना रहेका छन्।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×