एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन्। 

चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने सचिवालयले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×