स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्रको गीत सार्वजनिक

काठमाडौँ l स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय चलचित्र 'थिरीमाली'को गीत सार्वजनिक गरिएको छ। 'रङ बेरङगी' बोलको उक्त गीतमा स्वस्तिमाको नृत्य देख्न सकिन्छl गीतमा सुनिधी चौहानको आवाज ,तान्सिक नब्बरको रचना रहेको छ भने  बिजिबालको लय सिर्जना रहेको छ l
  
 राजीव शेट्टीको निर्देशन रहेको चलचित्र एसके लरेन्सले निर्माण गरेका हुन्। जसको कथा जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन्। चलचित्र मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा रिलिज हुने छ।
भिडियो: 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×