काठमाडौँ। विजय पुनको शब्द रहेको गीत 'पत्थरको मुटु' युट्युबबाट सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका प्रविशा अधिकारिको आवाज रहेको छ भने ऋषि खड्काको संगीत र बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा विजय पुन, अन्जली अधिकारि र आराध्या डि.सीको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियो 'विजय पुन पत्थरको मुटु' नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो: