काठमाडौँ। पुस्कल शर्मा र शान्ती श्री परियारको आवाज रहेको गीत 'ए खोली' सार्वजनिक भएको छ। गीतमा सागर रेग्मीको शब्द, गणेश अधिकारीको संगीत तथा बिनोद बाजुरालीको संयोजन रहेको छ।
बिष्णु बि.सीको निर्देशन तथा अभिनय रहेको गीतको भिडियोमा सबिता कार्कीको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'सबिता कार्की समरी'बाट सार्वजनिक गरिएको हो।
भिडियो: