प्रशासन सुस्त

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालको प्रशासनिक प्रणाली अत्यन्तै सुस्त रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उनले प्रशासनिक प्रक्रिया कछुवाको गतिभन्दा पनि ढिलो भएको र केही समूहले काम अल्झाएर अघि बढ्न नदिने अवस्था रहेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×