सम्झनालाई ‘अमेरिकन प्रिन्सिपल अफ द इयर अवार्ड- २०२१’

काठमाडौँ - युरो किड्स, भक्तपुरकी संस्थापक प्रिन्सिपल सम्झना गिरी ‘अमेरिकन प्रिन्सिपल अफ द इयर अवार्ड २०२१’ बाट पुरस्कृत भएकी छिन्।

भक्तपुरको सिर्जनानगरस्थित युरो किड्स स्कुलले यसअघि सन् २०२० मा ‘बेस्ट प्राइमरी स्कुल इन भक्तपुर अवार्ड’ पनि पाइसकेको छ।

लामो समयसम्म अष्ट्रेलियामा बसेर नेपाल फर्किएकी सम्झनाले सन् २०७२ मा यो स्कुल स्थापना गरेकी हुन्।

प्रिन्सिपल सम्झनाले शिक्षामा आफूले गरेको मेहनतको सम्मान पाउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×