हेर्नुहोस् नयाँ म्युजिक भिडियो ​'तिमीलाई पाए

काठमाडौँ। अनुप बोहरा, आर्यन पाण्डे, मौषमी खनाल र आरुष श्रेष्ठको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 'तिमीलाई पाए' बोलको उक्त गीतमा एजे अजु र रन्जना कार्कीको अभिनय रहेको छ। गीतमा एजे अजुकै शब्द तथा संगीत रहेको छ। त्यसैगरि राजु कार्कीको संयोजन रहेको छ। सुरेश पाण्डेको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'एयस इन्टरटेनमेन्ट'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×