'नजरैले हानेर'मा आर्यन सिग्देल, आकाश श्रेष्ठ र श्रीजु अधिकारि

काठमाडौँ। 'नजरैले हानेर' बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रविन बेडवाल र श्रीजु अधिकारिको आवाज रहेको छ। त्यसैगरि श्रीजु अधिकारिकै शब्द तथा संगीत रहेको छ भने आशिष अविरलको संयोजन रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, आकाश श्रेष्ठ र श्रीजु अधिकारिको अभिनय रहेको छ। कविराज गहतराजको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'श्रीजु इन्टरटेनमेन्ट'मा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×