‘भूलभूलैया २'मा पनि  बिद्या बालन

भारत l बलिउड चलचित्र ‘भूलभूलैया'को सिक्वलमा पनि बलिउड अभिनेत्री बिद्या बालन देखिने भएकी छिन् l चलचित्रका निर्देशक अनीश बज्मीले यो कुराको जानकारी दिएका हुन् l चलचित्रको पहिलो सिक्वलमा विद्याले मिथकीय पात्र 'चन्द्रमुखी'को भूत लागेको महिलाको भूमिका निभाएकी थिइन् l 

२०२२ मार्च २५ मा प्रदर्शनमा आउने भनिएको चलचित्रमा कार्तिक आर्यन , कियरा आड्वानी, ताबुमान फतामी हसामी आदि कलाकारहरुको अभिनय रहेको छ l भूषण कुमारको लगानीमा निर्माण भएको चलचित्रको पहिलो सिक्वल २००७ मा प्रदर्शनमा आएको थियो l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×