काठमाडौँ l हरि गिरी र स्मिता दाहालको आवाज रहेको गीत 'हो होनी माया' युट्युबबाट सार्वजनिक गरिएको छ l गेटमा गायक गिरीकै शब्द र लय सिर्जना रहेको छ भने एच बिएन किस्मतको संगीत संयोजन रहेको छ l गीतको भिडियोमा सागर लम्साल (बले) , सुमन ज्योति न्यौपाने र अदिति हमाल ठकुरीको प्रस्तुती रहेको छ l सुरेन्द्र बस्यालको कोरीयोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियो बले इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l
भिडियो: