हरिवंश आचार्यको शब्द, संगीत तथा आवाज रहेको गीत 'कर्कलो कोक्याउला' युट्युबमा [भिडियो]

 

काठमाडौँ। लोकप्रिय हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको शब्द, संगीत तथा आवाज रहेको गीत 'कर्कलो कोक्याउला' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा किरण तुलाधरको संयोजन रहेको छ। गीतको भिडियोमा हरिवंश आचार्य, स्वस्तीमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी, विमल खड्का आदि कलाकारहरुको अभिनय रहेको छ। मानव सुवेदीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'गज्जबको टिभी'बाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×