काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन्।
आज शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन्। फरमुल्लाहले देउवा र शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए।