आलु प्याजको खेती गर्दै अभिनेता धर्मेन्द्र

भारत। बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्र सामाजिक सञ्जालमा सक्रिय रहने गर्छन्। उनी सञ्जालमार्फत आफ्ना प्रशंसकहरुलाई आफ्नो दैनिक जीवन देखाईरहेका हुन्छन्। उनी प्राय आफ्नो फार्महाउसको भिडियोहरु सञ्जालमा शेयर गर्ने गर्छन्। हालै उनले आफ्नो खातामा एक नयाँ भिडियो हालेका छन्। जसको क्याप्सनमा उनले लेखेका छन् "साथीहरु तपाईलाई कस्तो छ? प्याज लगाईसकेको छु...आलु लगाउन लागेको छु।'

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×