प्रशासनद्वारा न्यानो कपडा वितरण

पर्सा  ।  ​जिल्ला प्रशासन कार्यालय पर्साले गरिव र विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको  छ । कूल एक हजार ३०३  जनालाई चिसोबाट जोगाउन ऊनीको टोपी, हाइनेक र कम्मल वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले  गरिव र विपन्न समुदायलाई  जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×