काठमाडौँ- गायिका समीक्षा अधिकारीले फेसबुकमा आफ्नो तस्बिर राख्दै प्रेममा मर्न र मार्न तयार रहेको बताएकी छन्। उनले फेसबुक पोस्ट राख्दै माया गर्ने भएकोले मर्न र मार्न सक्ने बताएकी हुन्।
तिमीलाई माया गर्छु रत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु।
गायिका अधिकारीले प्रेमका लागि आफूलाई नै दुखमा पार्न सक्ने कुरा पनि उल्लेख गरेकी छन्।
उनले आफ्ना प्रेमीका नाममा उत्सव मनाउने मान्छे भएकोले प्रेमीको लागि हार्न पनि तयार रहेको बताएकी छन्।
गायिका अधिकारीको अहिले ‘नाबालिक बलात्कारको मुद्दामा पूर्पक्षको लागि थुनामा रहेका’ नायक पल शाहसँग प्रेम सम्बन्ध रहेको बताइन्छ।