के के छन् त काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउनका लागि जारी गरिएको १८ बुँदे संयुक्त आदेश भित्र ?

काठमाडौँ । काठमाडौं उपत्यकाकामा स्मार्ट लकडाउन लागू हुने भएको छ । 

काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गरेर मंगलवार रातिबाट लागू हुने गरी नयाँ आदेश जारी गरेको छ । मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो।

जारी गरिएको आदेश मंगलबार राती १२ बजे बाट लागु हुने बताइएको छ । 

१८ वटा बुँदामा जारी गरिएको आदेशमा घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्ने लगायत विभिन्न आदेश उल्लेख गरिएको छ ।

जिल्ला प्रसासन कार्यालय काठमाडौँ बाट जारी आदेश :

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×