अभिनेता नरेन खड्काको भोजपुरी डेब्यु फिल्म 'रण' 

काठमाडौँ - अभिनेता नरेन खड्काको भोजपुरी डेब्यु फिल्म 'रण'को ट्रेलर सार्वजनिक भएको छ। उक्त फिल्मको ट्रेलरमा उनको भिन्न गेटअप र लुक्स देख्न सकिन्छ। 

नेपाली फिल्मका द्वन्द निर्देशक चन्द्र पन्तले उक्त फिल्मको निर्देशन गरेका छन्। अरुणकुमार मिश्रले निर्माण गरेको उक्त फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रगवानी, सिपी भट्ट, मनोज टाइगर, देव सिंह लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मको प्रदर्शन मिति भने तोक्न बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ।

हेर्नुहोस् ट्रेलर


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×