गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो..’ बोलको गीत सार्वजनिक

काठमाडौँ - गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो..’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन्। 

यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन्। गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×