लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने भएको छ। 

बुधबार बालकुमारीमा बसेको लोसपाको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्।

लोसपाले यसअघि नै एमसीसीको पक्षमा मतदान गर्ने संकेत गरेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×