विपीन कार्की अभिनीत सुजन चापागाईंको 'घुमी घुमी' सार्वजनिक (भिडियो)

काठमाडौँ - अभिनेता विपीन कार्की अभिनीत नयाँ गीत ‘घुमी घमी’ सार्वजनिक भएको छ। हर्क साउदको शब्द रचना र सुजन चापागाईंको स्वर रहेको गीतको फिमेल भोकलमा शान्तीश्री परियारको साथ रहेको छ। 

पूर्वेली लोकभाकामा आधारित यस गीतको संगीत गायक सुजन स्वयंमले भरेका छन्। गीतको भिडियोमा विपीन कार्की र अन्जना बराइलीसँगै हर्क साउद तथा सम्राट थापालाई पनि देख्न सकिन्छ। भिडियो निर्देशन नवीन चौहानले गरेका हुन्।

हेर्नुहोस् गीत

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×