सत्यराज आचार्यको 'स्विकृती' हेर्नुहोस्

काठमाडौँ। लोकप्रिय गायक सत्यराज आचार्यको आवाज रहेको गीत 'स्विकृती' युट्युबबाट सार्वजनिक भएको छ। गीतमा एचके धितालको शब्द रहेको छ भने प्रमोद पन्तको संगीत रहेको छ। त्यसैगरि बैकुण्ठ अधिकारिको संयोजन रहेको छ। गीतको भिडियोमा सुनिशा बजगाईं र मनोज ओलीको अभिनय रहेको छ। प्रकाश धितालको निर्देशनमा तयार भएको गीतको भिडियो 'पीपीएम क्रिएसन' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×