काठमाडौँ। एचबिएन किस्मतको आवाज,संगीत,संयोजन तथा मिक्सिंग रहेको गीत 'उडेको चरी' सार्वजनिक भएको छ। गीतमा राजु सुनामको शब्द रहेको छ। गीतको भिडियोमा अमित सुनार, सबिना आचार्य र सुवर्ण दुलालको प्रस्तुती रहेको छ। अमित सुनारको कथा तथा निर्देशनमा तयार भएको गीतको भिडियो एचबिएन किस्मतको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: