नेपाली कांग्रेसको सभापतिको लागि दोश्रो चरणको मतदान सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत सभापतिको लागि भएको दोश्रो चरणको मतदान सम्पन्न भएको छ । प्रधानमत्री शेरबहादुर देउवा र शेखर कोईराला बिच दोश्रो चरणको मतदान भै रहेको थियो । उक्त मतदानमा कुल ४५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा अत्यधिक मत प्राप्त गरे पनि देउवाले ५१% मत प्राप्त गर्न नसके पछि दोश्रो चरणको मतदान भएको हो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×