एउटा मान्छेको सनकले कति फरक पार्दछ..

काठमाडौँ - गायक  नारायण  गोपालको  कालजयी  गीत  'एउटा मान्छेको मायाले...’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा-यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी  घलेगाँउका  प्रेम  विकको  सनकले  एकैदिनमा कैयौँलाई विचलित बनायो ।

विकको  अस्वाभाविक  कार्यले  स्थानीय  मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका  प्रमुख  जिल्ला  अधिकारी,  ऊर्जा  जलस्रोत  तथा  सिँचाइमन्त्रीदेखि  सबै  सुरक्षा  निकायका अधिकारीलाई तनावमा पार्यो । 

स्थानीयका  अनुसार  विकको  मानसिक  स्वास्थ्य असन्तुलित छ । बिहान उनको घरझगडा भएको थियो । त्यसपछि शनिबार उनीबाट अनौठो हर्कत  भयो ।  दिउँसो  ११  बजेतिर  उनि  त्रिशूली  गाउँपालिका–४  मा  रहेको  बिजुलीको  टावरमा  चढे । उनको आठ घण्टामा उद्धार भयो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×