काठमाडौँ। हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’को अर्को गीत ‘पीडा भए नि’ सार्वजनिक गरिएको छ। गीतमा अञ्जु पन्तको आवाज, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द रहेको छ।
गीतको भिडियोमा अभिनेत्री पूजा शर्मालाई देख्न सकिन्छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको सो गीत 'बुढा सुब्बा डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: